Monday, November 9, 2026 |
अन्तर्राष्ट्रिय
जर्मनीमा लकडाउनको समयावधि फेरि लम्बियो
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन २१ NEWS DESK

जर्मनीमा लकडाउनको समयावधि फेरि लम्बियो

बर्लिन, जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि लम्बिएको छ । चान्सलर एङजेला...
बम राखिएको सूचनापछि भारतको पर्यटकीय संरचना ताजमहल बन्द
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन २० NEWS DESK

बम राखिएको सूचनापछि भारतको पर्यटकीय संरचना ताजमहल बन्द

नयाँदिल्ली, भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा...
अफगानिस्तानमा सेनाको विमान आक्रमणमा परी २३ तालिबान लडाकूको मृत्यु
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन २० NEWS DESK

अफगानिस्तानमा सेनाको विमान आक्रमणमा परी २३ तालिबान लडाकूको मृत्यु

फर्याब, अफगानिस्तानमा सेनाको विमान आक्रमणमा परी २३ तालिबान लडाकूको मृत्यु भएको छ...
अमेरिकी संसदको तल्लो सदनको बैठक रद्द, संसद भवनबाहिर गुप्तचरको धम्कीपुर्ण सूचना
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन २० NEWS DESK

अमेरिकी संसदको तल्लो सदनको बैठक रद्द, संसद भवनबाहिर गुप्तचरको धम्कीपुर्ण सूचना

वासिङ्टन, अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को आज बोलाइएको बैठक...
म्यानमारमा सैनिक कु पछिकै रक्तपातपूर्ण दिन: एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन २० NEWS DESK

म्यानमारमा सैनिक कु पछिकै रक्तपातपूर्ण दिन: एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

याङ्गुन, म्यान्मारमा सैनिक कू विरुद्ध बुधबार प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको...
अमेरिका-मेक्सिको सीमा क्षेत्रमा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन २० NEWS DESK

अमेरिका-मेक्सिको सीमा क्षेत्रमा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु

वासिङ्टन, अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा बुधबार भएको एक सवारी दुर्घटनामा परि...
अमेरिकाविरुद्व सैन्य गठबन्धन निर्माण गर्ने योजना नभएको चिनको दाबी
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १९ NEWS DESK

अमेरिकाविरुद्व सैन्य गठबन्धन निर्माण गर्ने योजना नभएको चिनको दाबी

बेइजिङ, आफू र रुसले मिलेर नेटोविरुद्ध सैन्य गठबन्धन निर्माण गर्ने योजना बनाएको...
म्यानमार प्रदर्शन: सेनाको गोली लागेर थप ६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १९ NEWS DESK

म्यानमार प्रदर्शन: सेनाको गोली लागेर थप ६ जनाको मृत्यु

याङ्गुन, म्यानमारमा सरकार विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाथि सेनाको गोली प्रहारबाट बुधबार कम्तीमा...
इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १९ NEWS DESK

इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट

इन्डोनेशिया, इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सिनाबंगमा मंगलबार ज्वालामुखी...
दक्षिण सुडानमा विमान दुर्घटना हुँदा दुई पाइलटसहित १० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १९ NEWS DESK

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा दुई पाइलटसहित १० जनाको मृत्यु

जुबा, दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य...
नाभाल्नी विष प्रकरणमा अमेरिकाद्वारा रुसी शीर्ष अधिकारीमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १९ NEWS DESK

नाभाल्नी विष प्रकरणमा अमेरिकाद्वारा रुसी शीर्ष अधिकारीमाथि प्रतिबन्ध

रुस, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता अलेक्सी नाभाल्नी...
भारतको कर्नाटकमा सरकारी जागिरको प्रलोभन देखाइ मन्त्रीले नै गरे यौन शोषण
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १९ NEWS DESK

भारतको कर्नाटकमा सरकारी जागिरको प्रलोभन देखाइ मन्त्रीले नै गरे यौन शोषण

कर्नाटक, भारतको कर्नाटकमा यौन स्क्यान्डलसम्बन्धी सिडीका विषयले उग्र रुप लिएको छ ।...
चीनमा ५ वर्षमा अर्बपतिको संख्या दोब्बरले बढ्यो, धनाढ्यको संख्या १ हजार ५८
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १८ NEWS DESK

चीनमा ५ वर्षमा अर्बपतिको संख्या दोब्बरले बढ्यो, धनाढ्यको संख्या १ हजार ५८

बेइजिङ, चीनमा गतवर्ष सन् २०२० मा दुई सय भन्दा बढी नयाँ अर्बपति...
जापानसँग वार्ता गर्नका लागि दक्षिण काेरिया तयार छ:राष्ट्रपति मुन
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १८ NEWS DESK

जापानसँग वार्ता गर्नका लागि दक्षिण काेरिया तयार छ:राष्ट्रपति मुन

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको...
भारतमा आजबाट नागरिकलाई कोरोना खोप दिइँदै
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १७ NEWS DESK

भारतमा आजबाट नागरिकलाई कोरोना खोप दिइँदै

नयाँदिल्ली, भारतमा आजबाट ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।आजदेखि...
अमेरिकाले एकतर्फी प्रतिबन्ध नहटाएसम्म इरानले आणविक सम्झौता नगर्ने
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १७ NEWS DESK

अमेरिकाले एकतर्फी प्रतिबन्ध नहटाएसम्म इरानले आणविक सम्झौता नगर्ने

काठमाडौं, अमेरिकाले एकतर्फी रुपमा लगाएको प्रतिबन्ध नहटाएसम्म इरानले अमेरिकी र युरोपेली शक्तिहरूसँग...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १७ NEWS DESK

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन्...
बाइडेनले ‘अमेरिका फर्स्ट’ को नीति ‘अमेरिका लास्ट’ मा पुर्‍यायो: ट्रम्प
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १७ NEWS DESK

बाइडेनले ‘अमेरिका फर्स्ट’ को नीति ‘अमेरिका लास्ट’ मा पुर्‍यायो: ट्रम्प

फ्लोरिडा, अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ट ट्रम्प महाअभियोग अनुसन्धानमा निर्दोष भएको केही हप्ता...
म्यानमारमा एकैदिन १८ प्रदर्शनकारीको मृत्यु
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १७ NEWS DESK

म्यानमारमा एकैदिन १८ प्रदर्शनकारीको मृत्यु

याङ्गुन, म्यानमारमा सरकार विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ...
म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते
अन्तर्राष्ट्रिय
२०७७ फाल्गुन १६ NEWS DESK

म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते

याङ्गुन, म्यान्मारमा सैन्य “कू” तथा सरकार विरोधी  प्रदर्शनमा सेनाको गोली लागेर मृत्यु...