Saturday, July 18, 2026 |

विष्णु पौडेल साधारण तारेखमा रिहा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुट्नुभएको छ । विशेष अदालतले चार वटा आधार र कारण देखाएर सम्पत्ति शुद्धीकरणको मुद्दामा साधारण तारेखमा राखेर..


फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्ड खेल्दै

फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार भोलि बिहान पौने ३ बजे..



विश्वकप फुटबल – इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको खेलका लागि सुरक्षा व्यवस्था कडा

फिफा विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकाको एटलान्टा रङ्गशालामा भोलि राति पौने..


भर्खरै