भुवन चाैलागाई
वन्जु मुुन्माक मैत्री समाज दक्षिण कोरियाले मे १ र २ तारिखमा बृहत बनभोज कार्यक्रम गर्ने भएको छ।
उक्त जानकारी समाजका अध्यक्ष बाेमजन गरुङले मंगलबार मार्च ३१ तारिख गराउनु भएको हाे।
समाजले बनभाेज कार्यक्रममा प्रवेश शुल्क पुरुषहरुलाई १ लाख वन ताेकेकाे छ भने महिलाहरुका लागि ८० हजार वन रहेकाे छ । त्यसैगरी विद्यार्थीहरुकाे हकममा भने ६० हजार मात्रै शुल्क ताेरिएकाे जानकारी दिएको छ।
पूरा जानकारी तथा विज्ञापन तल हेर्नुहाेस ।
कामले थाक्नुभयो ? अब मज्जाले खान, नाच्न र रमाउन तयार हुनुहोस् !🤗
🔥 वन्जु मुुन्माक मैत्री समाज दक्षिण कोरिया प्रस्तुत गर्दछ 🔥🎉 🎉“बृहत बनभोज कार्यक्रम – २०२६” 🎉
👉 घरमै बस्दै बस्दै दिक्क लाग्यो ?
👉 BBQ को smell आयो भने मात्रै खुशी हुन्छ ?
👉 साथीहरू भेट्न मन छ तर बहाना छैन ?
📅 मिति: २०२६ मे १ र २ (शुक्रबार & शनिबार)
📍 स्थान: 원주시 장지길 125-7
🌟 के-के हुन्छ त ?
💃 लाखे नाच (हेर्दै डर लाग्ने, रमाइलो चाहिँ झन् बढी 😆)
🎁 Lucky Draw (कसको भाग्य चम्किन्छ हेर्नुहोस् 👀)
🎶 सांस्कृतिक कार्यक्रम (गायन, नाचगान, full on entertainment)
🍖 बनभोज + BBQ + रमाइलो (Diet plan बिर्सिने दिन 😜)
💰 Entry Fee (हास्दै तिर्ने):
👨 पुरुष: 100,000 वोन
👩 महिला: 80,000 वोन
🎓 विद्यार्थी: 60,000 वोन
👨👩👧 पारिवारिक सहभागिता (जोडी): 150,000 वोन
📞 थप जानकारीको लागि पोस्टरमा भएका नम्बरमा सम्पर्क गर्नुहोस्।








