Monday, November 9, 2026 |
अन्तर्राष्ट्रिय
इराकको कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
२०७८ बैशाख १२ NEWS DESK

इराकको कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु

बग्दाद, इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोना सघन उपचार कक्षमा भएको...
दिल्लीमा लकडाउन थप एक साता लम्बियो
अन्तर्राष्ट्रिय
२०७८ बैशाख १२ NEWS DESK

दिल्लीमा लकडाउन थप एक साता लम्बियो

नयाँदिल्ली, भारतको केन्द्रिय राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि लकडाउन...
अमेरिकी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता, सहकार्यका साथ अघि बढ्ने सहमति
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ११ NEWS DESK

अमेरिकी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता, सहकार्यका साथ अघि बढ्ने सहमति

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच शुक्रबार...
भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट, कम्तीमा दुईको मृत्यु
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ११ NEWS DESK

भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट, कम्तीमा दुईको मृत्यु

नयाँदिल्ली, भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा पुनः हिमनदी विस्फोटपछि गएको पहिरोमा पुरिएर...
सैन्य कू गरेपछि पहिलोपटक विदेश भ्रमणमा निस्कँदै म्यान्मारका सेना प्रमुख
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ११ NEWS DESK

सैन्य कू गरेपछि पहिलोपटक विदेश भ्रमणमा निस्कँदै म्यान्मारका सेना प्रमुख

याङ्गुन, म्यान्मारका सेना प्रमुख जनरल मिन अङ लाइङ मुलुकमामा सैन्य कू गरेपछि...
जापानमा पुनः सङ्कटकाल घोषणा
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ११ NEWS DESK

जापानमा पुनः सङ्कटकाल घोषणा

टोकियो, कोरोना महामारी तीव्र रुपमा फैलिएपछि जापानमा पुनः सङ्कटकालको घोषणा गरिएको छ...
भारतमा एकैदिन ३ लाख ४५ हजार बढीमा कोरोना संक्रमण पुष्टि
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ११ NEWS DESK

भारतमा एकैदिन ३ लाख ४५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली, भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । भारतमा...
कोरोना महामारी नियन्त्रणमा भारतलाई सक्दो सहयोग गर्ने चीनको प्रतिबद्धता
अन्तर्राष्ट्रिय
२०७८ बैशाख १० NEWS DESK

कोरोना महामारी नियन्त्रणमा भारतलाई सक्दो सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाडौं, भारतमा कोरोना संक्रमणको प्रकोप बढिरहेको बेलामा चीनले आवश्यक सहयोग तथा सहायता...
भारतमा अक्सिजन नपाउँदा २५ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
२०७८ बैशाख १० NEWS DESK

भारतमा अक्सिजन नपाउँदा २५ जनाको मृत्यु

नयाँदिल्ली, कोरोना महामारी भयावह भएसँगै भारतमा अक्सिजन अभाव बढ्दै गएको छ ।...
पाकिस्तानमा चिनियाँ राजदूत लक्षित गरी बम विस्फोट, चार जनाको मृत्यु,
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ९ NEWS DESK

पाकिस्तानमा चिनियाँ राजदूत लक्षित गरी बम विस्फोट, चार जनाको मृत्यु,

क्वेटा, पाकिस्तानी क्वेटा शहरस्थिति एक होटलमा बुधबार राती भएको बम विस्फोटमा परी...
भारतमा एकैदिन संक्रमितको संख्या ३ लाख नाघ्यो, महाराष्ट्रमा पूर्ण लकडाउन घोषणा
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ९ NEWS DESK

भारतमा एकैदिन संक्रमितको संख्या ३ लाख नाघ्यो, महाराष्ट्रमा पूर्ण लकडाउन घोषणा

नयाँदिल्ली, भारतमा दिनहुँ कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।...
ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन साढे ३ हजार जनाको मृत्यु
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ९ NEWS DESK

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन साढे ३ हजार जनाको मृत्यु

ब्रसिलिया, ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट तीन हजारभन्दा बढी नागरिकको...
अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि १५ तालिबानी मारिए, पाँच जना घाइते
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ८ NEWS DESK

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि १५ तालिबानी मारिए, पाँच जना घाइते

काबुल, अफगानिस्तानको दक्षिणी कन्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५...
भारतमा कोरोना संक्रमण भयावह, एकैदिन थपिए ३ लाख संक्रमित
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ८ NEWS DESK

भारतमा कोरोना संक्रमण भयावह, एकैदिन थपिए ३ लाख संक्रमित

नयाँदिल्ली, भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिरहेको बेला देशभरका अस्पतालमा अक्सिजन र...
अफगानिस्तानमा तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ७ NEWS DESK

अफगानिस्तानमा तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

काबुल, अफगानिस्तानमा तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त भएका छन् । अफगान सेनाले...
इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ७ NEWS DESK

इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

जकार्ता, इन्डोनेसियाको पश्चिमी क्षेत्रस्थित नियासमा मंगलबार ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ...
अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको निधन
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ७ NEWS DESK

अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको निधन

काठमाडौं, अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा निधन भएको छ...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघ्यो
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ७ NEWS DESK

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघ्यो

नयाँदिल्ली, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको छ ।...
मंगल ग्रहमा नासाको सानो हेलिकोप्टर उडान सफल
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ७ NEWS DESK

मंगल ग्रहमा नासाको सानो हेलिकोप्टर उडान सफल

वासिङ्टन, अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा एउटा सानो  हेलिकोप्टर सफलतापूर्वक उडाएको छ...
मालीमा जिहादी समूह र परम्परागत शिकारीबीच हिंसात्मक झडप हुँदा ४० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
२०७८ बैशाख ७ NEWS DESK

मालीमा जिहादी समूह र परम्परागत शिकारीबीच हिंसात्मक झडप हुँदा ४० जनाको मृत्यु

माली, मालीम लामो समयबाट द्वन्द्वरत जिहादी समूह र परम्परागत शिकारीहरूबीच झडप हुँदा...