Sunday, July 19, 2026 |
NEWS DESK

NEWS DESK

13280 Posts
लेखकबाट थप समाचार
कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण
अन्तर्राष्ट्रिय
२०७७ भाद्र २१ NEWS DESK

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

बेइजिङ्,चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ ।...
२३ करोड लागतमा हेटौंडाका सडक निर्माणको प्रक्रिया सुरु
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

२३ करोड लागतमा हेटौंडाका सडक निर्माणको प्रक्रिया सुरु

वाग्मती, वाग्मती प्रदेश यातायात पुर्वाधार निर्देशनालयले हेटौंडा उपमहानगरपालिका अन्तर्गत सडक निर्माणका लागि...
प्रसुती सेवा लिनेको कमि आएन, दैनिक ६० देखि ७० जना सुत्केरी सेवा लिन अस्पताल
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

प्रसुती सेवा लिनेको कमि आएन, दैनिक ६० देखि ७० जना सुत्केरी सेवा लिन अस्पताल

काठमाडौँ, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा यातायातको असुबिधाका कारण...
सिन्धुलीमा लागुऔषधको कारोबार हरेक बर्ष वृद्धि हुँदै
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

सिन्धुलीमा लागुऔषधको कारोबार हरेक बर्ष वृद्धि हुँदै

सिन्धुली, पछिल्लो समय सदरमुकामदेखि ग्रामीण क्षेत्रमा समेत लागुऔषधको उत्पादन, विक्री वितरण र...
भारतमा कोरोनाबाट एकै दिन ९१ हजार सङ्क्रमित
अन्तर्राष्ट्रिय
२०७७ भाद्र २१ NEWS DESK

भारतमा कोरोनाबाट एकै दिन ९१ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।...
आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन शिक्षामन्त्रीको अपिल
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन शिक्षामन्त्रीको अपिल

महोत्तरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन...
आइतबार दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

आइतबार दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

ललितपुर, ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे...
आइतबार सुनको मुल्यमा तीन सय रुपैयाँ गिरावट
अर्थ
२०७७ भाद्र २१ NEWS DESK

आइतबार सुनको मुल्यमा तीन सय रुपैयाँ गिरावट

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । यस्तै आज पनि...
पर्यटनमन्त्री भट्टराईले मुस्कान खातुनलाई  सहयोग गर्दै जन्मदिन मनाए
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

पर्यटनमन्त्री भट्टराईले मुस्कान खातुनलाई सहयोग गर्दै जन्मदिन मनाए

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा...
सुनसरीमा चट्याङले लागेर १ को मृत्यु
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

सुनसरीमा चट्याङले लागेर १ को मृत्यु

सुनसरी, सुनसरीमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुने...
बेलायतको बर्मिङ्घममा मध्यरातमा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते
समाचार
२०७७ भाद्र २१ NEWS DESK

बेलायतको बर्मिङ्घममा मध्यरातमा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते

लन्डन, लायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’...
चितवनमा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु
Banner News
२०७७ भाद्र २१ NEWS DESK

चितवनमा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन, चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको...
यूएस ओपन टेनिसमा सरिना विलियम्स र भिक्टोरिया अजारेन्का अन्तिम १६ मा प्रवेश
खेलकुद
२०७७ भाद्र २१ NEWS DESK

यूएस ओपन टेनिसमा सरिना विलियम्स र भिक्टोरिया अजारेन्का अन्तिम १६ मा प्रवेश

काठमाडौं, यूएस ओपनअन्तर्गत तेस्रो चरणका खेलहरू हाल जारी छन् । आफ्नो करिअरको २४...
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
खेलकुद
२०७७ भाद्र २१ NEWS DESK

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौँ, सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत...
मतदान गर्न योग्य नेपालीले बिदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने: मन्त्री भुसाल
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

मतदान गर्न योग्य नेपालीले बिदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने: मन्त्री भुसाल

काठमाडौं, बिदेशमा रहेको र मतदान गर्न योग्य नेपाललाई बिदेशबाटै नेपालको मतदान प्रक्रियामा...
कोरोना महामारीका कारण डेरि तथा उद्योग क्षेत्रमा २० अर्बको नोक्सान
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

कोरोना महामारीका कारण डेरि तथा उद्योग क्षेत्रमा २० अर्बको नोक्सान

काठमाडौं, कोरोना महामारीका कारण डेरि तथा उद्योग क्षेत्रमा २० अर्बको नोक्सान भएको...
भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

भक्तपुर, भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल...
भारतबाट आउनेभन्दा जाने तेब्बर
पत्र–पत्रिका
२०७७ भाद्र २१ NEWS DESK

भारतबाट आउनेभन्दा जाने तेब्बर

धनगढी, यति बेला भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झन्डै तीन...
प्रदेश २ का सशस्त्र प्रहरीले भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै
मुख्य खबर
२०७७ भाद्र २१ NEWS DESK

प्रदेश २ का सशस्त्र प्रहरीले भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

महोत्तरी, कोरोना संक्रमण बढिरहेको बेला प्रदेश २ का सशस्त्र प्रहरीले सिमा सुरक्षा...
महँगो पारवहनको मारमा वैदेशिक व्यापार
पत्र–पत्रिका
२०७७ भाद्र २१ NEWS DESK

महँगो पारवहनको मारमा वैदेशिक व्यापार

वीरगञ्ज, भूपरिवेष्ठित हुनुका कारण अन्य देशको तुलनामा नेपालको पारवहन खर्च २० प्रतिशतसम्म...