December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

भक्तपुर, भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका प्रतिनिधिसभाका सांसद सुवालले कोरोना संक्रमण भएको आशंकामा १५ भदौमा पीसीआर परीक्षण गराएकोमा शनिबार संक्रमण पुष्टि भएको हो ।

अहिले उनी होम आइसोलेसनमा बसेका छन् । रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको