भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
1.5K
Shares
- NEWS DESK
- २०७८ बैशाख ५
काठमाडौं, भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको आज मृत्यु भएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीक अनुसार आफ्नो घर नजिक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेको र उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको हो ।
शीर्ष समाचार
- एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक
- बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
- मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष केपी शर्मा ओली
- खार्किभ क्षेत्रबाट युक्रेनी सेना फिर्ता
- सन्दीपको निलम्बन फुकुवा निर्णयबारे लिन क्यानको बैठक बस्दै
धेरै पढिएको
-
सरकारबाट बाहिरिने तयारीमा गृहमन्त्री रवि लामिछाने
२०८१ बैशाख ३० -
खार्किभ क्षेत्रबाट युक्रेनी सेना फिर्ता
२०८१ जेष्ठ २ -
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
२०८१ जेष्ठ २
प्रतिकृया दिनुहोस्