June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

खार्किभ क्षेत्रबाट युक्रेनी सेना फिर्ता

गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै तैनाथ सेनालाई फिर्ता गरेको छ । “लुक्यान्त्सी र भोभचान्स्क वरपरका केही क्षेत्रमा शत्रुको गोलाबारी र स्थल सैनिकको आक्रमणको जवाफमा र हाम्रा सैनिकहरूको ज्यान बचाउन तथा क्षतिबाट बच्नका लागि हाम्रो एकाइहरूले चालबाजी गरेका छन् थप लाभदायक स्थानहरूमा गएका छन्”, युक्रेनी सेनाले मङ्गलबार र बुधबारबीचको राति घोषणा गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको