राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
1.3K
Shares
- न्यूज डेस्क
- २०८२ श्रावण १७

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नुभएको हो। नियमित भेटवार्ताका लागि प्रधानमन्त्री राष्ट्रपति कार्यालय जानु भएको सचिवालयले जनाएको छ। अहिले भेटवार्ता जारी छ।
शीर्ष समाचार
- नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल
- नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको सर्कुलर
- कुलमानको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदै
- अपाङ्गता समावेशी विकास र व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
- रूसी राष्ट्रपति पुटिन र अमेरिकी अधिकारीबीच ५ घण्टा लामो छलफल निष्कर्षविहीन
धेरै पढिएको
-
यो सरकार मैले र नेपालले सहमति गरेर बनेको हो : प्रचण्ड
२०८२ मंसिर १४


प्रतिकृया दिनुहोस्