रास्वपा काेरियाकाे सभापति (प्रवास विभाग प्रमुख) मा यूविन श्रेष्ठ चयन
रास्वपाकाे विदेश विभागअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको प्रमुखमा यूविन श्रेष्ठ चयन हुनु भएको छ ।
आज भएको दाेस्राे अधिवेशन बाट प्रमुखमा श्रेष्ठ चयन हुनु भएको हाे । कार्यक्रम सिओलकाे एक हलमा सम्पन्न भएको हाे । उक्त कार्यक्रममा काेरियामा रहेका विभिन्न राजनितीक दलका संगठन प्रमुखहरु लगाएत रास्वपामा आशावादी व्यक्तिहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियो ।
त्यसैगरी कार्यक्रममा विभागका पूर्वप्रमुख डम्बर सुब्बाको सभाअध्यक्ष र रास्वपा केन्द्रीय सदस्य प्रमुख अतिथि रहनु भएको थियो।



लेखकको सम्वन्धमा