एनआरएनए दक्षिण काेरियाकाे निशुल्क चिकित्सक सेवा कार्यक्रम सम्पन्न

एनआरएनए दक्षिण काेरियाले हस्पिटल संग समन्वय गरि हिजो शनिबार निशुल्क चिकित्सक सेवा,स्वास्थ उपचार कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रममा नेपालीहरुकाे बाक्लो उपस्थिति रहेकाे अध्यक्ष पार्वती माेक्ताले बताउनुभएको छ। माेक्तानका अनुसार NRNA दक्षिण कोरियाको समन्वयमा स्वास्थ सम्बन्धि सेवाकाे कार्यक्रम याे दोश्रो पटक सम्पन्न भएको हाे ।