Friday, November 27, 2026 |
पत्र–पत्रिका
पत्र–पत्रिका
२०७७ फाल्गुन ५ NEWS DESK

सुरक्षाकर्मी खोसिएपछि पूर्वमन्त्री महतले दिए निवेदन

काठमाडौं, कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी...
बजार अनुगमनमा करोडौं सकियो तर महँगी भने झन् बढेको बढ्यै 
पत्र–पत्रिका
२०७७ फाल्गुन ५ NEWS DESK

बजार अनुगमनमा करोडौं सकियो तर महँगी भने झन् बढेको बढ्यै 

काठमाडौं, बजारभाउ हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे...
कक्षा १० का विद्यार्थीले पनि विद्यालय परिवर्तन गर्न पाउने
पत्र–पत्रिका
२०७७ फाल्गुन ५ NEWS DESK

कक्षा १० का विद्यार्थीले पनि विद्यालय परिवर्तन गर्न पाउने

काठमाडौं, सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ...
सहुलियत दरमा कोरोनाविरुद्धको खोप २० लाख डोज खरिद गर्ने 
पत्र–पत्रिका
२०७७ फाल्गुन ५ NEWS DESK

सहुलियत दरमा कोरोनाविरुद्धको खोप २० लाख डोज खरिद गर्ने 

काठमाडौं, सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद...
डेढ महिनामा २५ सयले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति
पत्र–पत्रिका
२०७७ फाल्गुन ५ NEWS DESK

डेढ महिनामा २५ सयले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति

काठमाडौं, वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको...
राजनीतिक नेताको सुरक्षादस्ता घट्दै, न्यायाधीशहरुलाई थप सुरक्षा
पत्र–पत्रिका
२०७७ फाल्गुन ५ NEWS DESK

राजनीतिक नेताको सुरक्षादस्ता घट्दै, न्यायाधीशहरुलाई थप सुरक्षा

काठमाडौं, राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी...
भागरथी हत्या प्रकरण: सहपाठी पक्राउ, बदला लिन घटना घटाएको आरोपीको बयान
पत्र–पत्रिका
२०७७ फाल्गुन ५ NEWS DESK

भागरथी हत्या प्रकरण: सहपाठी पक्राउ, बदला लिन घटना घटाएको आरोपीको बयान

काठमाडौं, बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै...
कोरोनाविरुद्धको खोपले बाँझोपना ल्याउँने कुरा आधारहिन रहेको विज्ञको दाबी
पत्र–पत्रिका
२०७७ फाल्गुन ४ NEWS DESK

कोरोनाविरुद्धको खोपले बाँझोपना ल्याउँने कुरा आधारहिन रहेको विज्ञको दाबी

काठमाडौं, कोरोना भाइरसविरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहिन रहेको विज्ञ चिकित्सकहरुले...
भागरथी हत्या प्रकरण: ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’
पत्र–पत्रिका
२०७७ फाल्गुन ४ NEWS DESK

भागरथी हत्या प्रकरण: ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’

बैतडी, बैतडी दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा...
निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग 
पत्र–पत्रिका
२०७७ फाल्गुन ४ NEWS DESK

निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग 

काठमाडौं, निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका...
मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली श्रमिक आबद्ध हुन पाउने
पत्र–पत्रिका
२०७७ फाल्गुन ४ NEWS DESK

मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली श्रमिक आबद्ध हुन पाउने

काठमाडौं, मलेसियामा कार्यरत नेपाली श्रमिकलाई मलेसियाको सामाजिक सुरक्षा योजना (सोक्सो)मा आबद्ध हुने...
मोरङ शिक्षक हत्या प्रकरण: विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा दायर 
पत्र–पत्रिका
२०७७ फाल्गुन ४ NEWS DESK

मोरङ शिक्षक हत्या प्रकरण: विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा दायर 

मोरङ, मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा...
अण्डाको गेट मूल्य घट्यो तर व्यापारीको मनपरि  मूल्यका कारण उपभोक्ता मारमा 
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

अण्डाको गेट मूल्य घट्यो तर व्यापारीको मनपरि मूल्यका कारण उपभोक्ता मारमा 

काठमाडौं, अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले...
प्रविधिको प्रयोगबाटै ट्राफिक व्यवस्थापन, सवारी जाम घटाउनका ‘ड्रोन’को प्रयोग
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

प्रविधिको प्रयोगबाटै ट्राफिक व्यवस्थापन, सवारी जाम घटाउनका ‘ड्रोन’को प्रयोग

काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन...
बालुवाटार जग्गा प्रकरण: सर्वोच्चले माग्यो माधव र बाबुरामबारे निर्णय
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

बालुवाटार जग्गा प्रकरण: सर्वोच्चले माग्यो माधव र बाबुरामबारे निर्णय

काठमाडौं, सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा अतिक्रमण प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार...
मदिरा र घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढीविरुद्ध मुद्दा  दायर
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

मदिरा र घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढीविरुद्ध मुद्दा दायर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत...
निर्वाचन आयोगको मौनतामाथि प्रश्न: नेकपा विवाद टुंगो नलगाई निर्वाचन कसरी?
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

निर्वाचन आयोगको मौनतामाथि प्रश्न: नेकपा विवाद टुंगो नलगाई निर्वाचन कसरी?

काठमाडौं, नेकपा आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ । राजनीतिकरुपमा विभाजित...
भागरथीको हत्याअघि गाउँमा ५ जनाको हत्या, गुपचुप नै राखियो अपराधका घटना
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

भागरथीको हत्याअघि गाउँमा ५ जनाको हत्या, गुपचुप नै राखियो अपराधका घटना

काठमाडौं, दोगडाकेदार गाउँपालिकाअन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि...
पशुपतिनाथ मन्दिरमा जलहरीका लागि ६४ किलो सुन पलागलियो
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

पशुपतिनाथ मन्दिरमा जलहरीका लागि ६४ किलो सुन पलागलियो

काठमाडौं, विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा...
गाभिएका विद्यालयलाई बजेट उपलब्ध गराउने कार्यक्रम अन्योलमा
पत्र–पत्रिका
२०७७ फाल्गुन ३ NEWS DESK

गाभिएका विद्यालयलाई बजेट उपलब्ध गराउने कार्यक्रम अन्योलमा

काठमाडौं, उपलब्धभन्दा कैयौँ गुणा बढी रकम वितरण गर्नुपर्ने भएपछि एक आपसमा गाभिएका...