December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

आधुनिक सभ्य समाजका महिलाकाे गहना भनेकै शिक्षा,अधिकार र जिम्मेवारी हुन् सांसद राणा

  • 16
    Shares

प्रजातान्त्रबादी महिलाहरुलाई एक्काइसौं शदाब्दिमा नागरिक सहभागीता र कृयाशिलताको आजको प्रतिस्पर्धात्मक युगमा पनि हाम्रो समाज लैङ्गकि असमानता र भेदभाव बाट मुक्त छैन।एउटै मालामा उनेर एकै शुत्रमा पुरुषका लागिनै शिक्षा लगाएतका आधिकारहरु प्राप्त नभएको राणा कालको त्यो समयमा महिला हक हितको आबाज उठाउनु चानचुने कुरा थिएन।

तेस्तो कठिन समयमा पनि सृजनशिल र आदर्श समाज निर्माणमा महिलाको पनि उतिकै अधिकार र जिम्मेवारी हुन पर्छ भनी आवाज बुलन्द गर्ने साहसिक बिरङ्गना मंगलादेबी सिंहको नश्वोर शरीर हाम्री सामु छैन तर उहाँले छोडेर जानू भएका आदर्श, मुल्य- मान्यता र देन हाम्रो मन मस्तिष्कमा अमिट छाप बनेर बसेको छ।यहि मार्ग महिला आन्दोलन अधि बढिरहेको छ।

बाध्न स्थापना भएको नेपाल महिला संघको अध्यक्ष मंगलादेवि सिंह आज सम्पुर्ण लोकतन्त्रबादी महिलाहरुको आस्थाकि प्रतिमुर्ती हुन । पुरुषका लागिनै शिक्षा लगाएतका आधिकारहरु प्राप्त नभएको राणा कालको त्यो समयमा महिला हक हितको आबाज उठाउनु चानचुने कुरा थिएन ।तेस्तो कठिन समयमा पनि सृजनशिल र आदर्श समाज निर्माणमा महिलाको पनि उतिकै अधिकार र जिम्मेवारी हुन पर्छ भनी आवाज बुलन्द गर्ने साहसिक बिरङ्गना मंगलादेबी सिंहको नश्वोर शरीर हाम्री सामु छैन तर उहाँले छोडेर जानू भएका आदर्श, मुल्य- मान्यता र देन हाम्रो मन मस्तिष्कमा अमिट छाप बनेर बसेको छ।यहि मार्ग महिला आन्दोलन अधि बढिरहेको छ।

एक्काइसौं शदाब्दिमा नागरिक सहभागीता र कृयाशिलताको आजको पप्रतिस्पर्धात्मक युगमा पनि हाम्रो समाज लैङ्गकि असमानता र भेदभाव बाट मुक्त छैन।विधि र बिधान, संविधान मा महिला अधिकारको सुनिस्चितता, राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी र सम्मेलन, सञ्चार माध्यम, सरकारि गैरसरकारी सस्था लगाएत चारै तिर महिला अधिकारका आवाज उठेका छन लेखिएका छन र पनि आजको दिन सम्म आइपुग्दा महिलाको शिक्षा, स्वास्थ, आर्थिक पहुँच घरेलु तथा सामाजिक पीडा र तनाव ब्यबहारमा मननयोग्य परिपर्तन हुन सकैको छैन किन? चारै तिर प्रश्नको घेरामा छौ हामी। दस्ताबेजमा लेखिएका आवाज किन अभ्यासमा महसुस हुन पाएको छैन। प्रक्रिया जनाएर मात्र पुग्दैन व्यबहारमा अनुभुती दिलाउन सके मात्र महिला आन्दोलनको सहि अर्थ हुने छ।

होइन भने उहीँ अशिक्षा, अस्वस्थता, गरिबी, रुढीबादी संस्कृती आदिको चङ्गोलमा समाजको हरेक क्षेत्रमा महिला शोषण, पीडित, उपेक्षित रअसुरक्षित जीवन यापन गर्न बिवश हुने छन ।समाज द्वारा नियोजित भुमिका, मुल्य मान्यता र जिम्मेवारीको समुच्च रुपनै लैङ्गकि विषय बस्तुको आधारभूत तथ्य हो।लैङ्गकि असमानताका लागि यश महिलाहरुको वृद्धि विकासका लागि कुनैपनि मुलुकले विभिन्न सामाजिक एबम सास्कृतिक आवश्याक्ता हरुमा जोड दिनपर्छ।

जसकालागी ब्यबहारिक रूपमा लागु हुने र रणनीतिक रूपमा लागू हुने लैङ्गकि नितिको परिकल्पना वा निर्माण गरेको खण्डमा मात्र महिला माथि हुने भेदभाव लाई निराकरण गर्न सकिन्छ। व्यवहारिक लैङ्गकि आबश्यक्ता भन्नाले कुनैपनी मानिसको दैनिक जीवन ब्यबस्थापनमा आवश्यक पर्ने अल्पकालीन एबम दीर्घकालीन समस्या समाधान सङ्ग संबंधित नितिहरुको निर्माण गर्नु हो भन्ने बुज्नु पर्दछ भने रणनीतिक लैङ्गकि नीति भन्नाले महिला सशक्तीकरण का लागि चाहिने आवश्यक्ता हो।जस्तै शिक्षा, स्वास्थ,आर्थिक र राजनैतिक जस्ता बिषयमा रहेका असमानता लाई दीर्घकालीन रूपमा ब्यबस्थापन गर्ने नीति निर्माण । आवश्यकतामा

समाजले नै निर्धारण एबम मान्य बनाएका तथ्यहरुनै गलत भएका र महिला र पुरुष प्रती असमान धारणका कारण बिश्व परिवेशमा नै महिला हरु विभिन्न हिसाब मा प्रताडित बन्न पुगेका छन।महिलाहरुको वृद्धि विकासका लागि कुनैपनि मुलुकले विभिन्न सामाजिक एबम सास्कृतिक आवश्यकतामा जोड दिनुपर्छ। जसकालागी ब्यबहारिक रूपमा लागु हुने र रणनीतिक रूपमा लागू हुने लैङ्गकि नितिको परिकल्पना वा निर्माण गरेको खण्डमा मात्र महिला माथि हुने भेदभाव लाई निराकरण गर्न सकिन्छ।व्यवहारिक लैङ्गकि आबश्यक्ता भन्नाले कुनैपनी मानिसको दैनिक जीवन ब्यबस्थापनमा आबश्यक पर्ने अल्पकालीन एबम दीर्घकालीन समस्या समाधान सङ्ग संबंधित नितिहरुको निर्माण गर्नु हो भन्ने बुज्नु पर्दछ भने रणनीतिक लैङ्गकि नीति भन्नाले महिला सशक्तीकरण का लागि चाहिने आवश्यक्ता हो।जस्तै शिक्षा, स्वास्थ,आर्थिक र राजनैतिक जस्ता बिषयमा रहेका असमानता लाई दीर्घकालीन रूपमा ब्यबस्थापन गर्ने नीति निर्माण गर्दछु।जसका लागि राज्य, सरकार र राजनीति दलहरुले “पुरुष प्रधान चित्रणले मात्र कुनै पनि समाजको रक्षा गर्न सक्दैन, समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन लैङ्गकि समानताको जरा बलियो हुनैपर्छ” भन्ने अबधारणा लाई मुलमन्त्र ठानी असमानताहरुको अन्त्यका लागि समाजलाई पुनर्गठन गर्ने आट र दृस्ठिका साथ समाज , जनता र राज्य संयंत्र लाई परिचालन गर्न सकेमा लक्ष्य प्राप्तिको दिशा तर्फ न्याय र समानताको मार्गमा बढ्न सकिने कुरामा हामी बिश्वस्त छौँ ।तर यसका निमित्त कठोर संकल्प , प्रतिबद्धता र आट हुन जरुरी छ।

शीर्ष समाचार

धेरै पढिएको