अमेरिकामा मेस्सीको कीर्तिमान

रचेको छ । आइतबार बिहान भएको पूर्वी सम्मेलन (इस्टर्न कन्फरेन्स) को फाइनलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ५–१ गोलले हराउँदै उपाधि जितेको छ ।

यससँगै मियामी पहिलो पटक एमएलएस कपको फाइनलमा समेत प्रवेश गरेको छ । घरेलु मैदानमा मियामीलाई जिताउन टाडियो एलेन्डेले ह्याट्रिक गर्नुभयो ।

यस्तै माटिओ सिल्वेट्टी र टेलास्को सेगोभियाले एक एक गोल थप्नुभयो । यस्तै न्यूयोर्क सिटीका जस्टिन हाकले सान्त्वना गोल फर्काउनुभयो । एजेन्सी 

रच्नुभएको छ ।

आइतबार बिहान भएको पूर्वी सम्मेलन (इस्टर्न कन्फरेन्स) को फाइनलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ५–१ गोलले हराउँदै उपाधि जितेको छ ।