May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

खेल क्षेत्रमा इतिहास रच्न सफल एनआरएन भलिबल कप- काेरिया : तस्बिरहरू

भलिबल खेल प्रेमीहरुकाे लागि निकै खुसिकाे खबर हुन पुग्यो एनआरएनए काेरियाले आयाेजना गरेकाे एनआरएनए भलिबल कप,गएको आतबार सम्पन्न भएको उक्त खेलमा एनआरएनए भलिबल कपकाे उपाधि जितेका बाग्लुङ समाज काेरियाका टिमले ४० लाख वन ( नेपाली ४ लाख रुपैयाँ ) हाथ पार्न सफल भए । काेरियामा भएको भलिबल खेलकाे हिस्ट्रीलाई नियाल्दा याे धनराशि अहिलेसम्मकै उच्च हाे । यसरी हालसम्मकै भलिबल इतिहासमा काेरियामा पहिलोपटक सर्वाधिक प्रथम पुरस्कार दिन सफल एनआरएनए भलिबल कप इतिहास रच्न सफल भएको छ ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिस्पर्धी खेलाडीहरु र अत्यधिक मात्रामा खेल प्रेमिहरुकाे उपस्थित रहेकाे आयाेजक टिमले बताएको छ।

त्यसैगरी कार्यक्रम एनआरएनएका अध्यक्ष बुद्धि गुरुङ,र विभिन्न संघ संस्थाका पदाधिकारीहरुले पनि उपस्थित जनाउनु भएको थियो ।

प्रतिस्पर्धामा रहेका खेलाडीहरु रमाउदै फाेटाे भिडियो खिचिरहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको