March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

टी-२० सिरिज- भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल आज

भारत र अस्ट्रेलियाबीच जारी टी-२० सिरिजको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । दुई देशबीचको खेल बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयानुसार साँझ सवा ७ बजे शुरू हुनेछ ।यसअघि नै सिरिजमा कब्जा जमाइसकेको भारतसँग अस्ट्रेलियाविरुद्ध पहिलोपटक एकै टी-२० सिरिजमा चार जीत खेल जित्ने मौका छ ।

भारतले यसअघि अस्ट्रेलियाविरुद्ध एकै सिरिजमा तीनभन्दा बढी खेल जितेको छैन ।तर, एम चिन्नास्वामी स्टेडियममा खेलिएका टी-२० खेलमध्ये अस्ट्रेलियाले एक खेल पनि हारेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको