November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

ओपन टेनिसको उपाधि जोकोभिचलाई

  • 6
    Shares

काठमाडौं, वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि विश्व च्याम्पियन नोभाक जोकोभिचले जितेका छन् ।शीर्ष स्थानका जोकोभिचले क्यानडाका मिलोस राओनिचलाई २-१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

पहिलो सेटमा ६-१ ले सहजै पराजित भएका जोकोभिचले दोस्रो सेटमा ६-३ को जित निकाल्दै खेल बराबरीमा पुर्‍याए । अन्तिम तथा निर्णायक सेट पनि ६–४ ले जिते । यो उपाधि जित्दा जोकोभिचको एटीपी मास्टर्सको उपाधि सख्या एक हजार पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको