महिला विश्वकप फुटबल : फाइनलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै
1.6K
Shares
- NEWS DESK
- २०८० श्रावण ३१

फिफा महिला विश्वकप फुटबलको फाइनलका लागि आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दैछन् ।आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।
आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ । हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन उपाधि नजिक पुगेको छ ।

शीर्ष समाचार
- पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घट्यो
- भिमसेन माध्यमिक विद्यालयको ४३ औं बार्षिकोत्सबमा-स्वास्थ्यमन्त्री बस्नेतको सम्बोधन
- चितवनमा गैँडा मार्न बिस दिनको योजना
- आज ३६औँ विश्व एड्स दिवस – समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित कार्यक्रम गरीने
- नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई प्रधानमन्त्री दाहालको आग्रह
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्