युएईविरुद्ध नेपाललाई सातौं सफलता- यूएई दवावमा
1.6K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार १७

काठमाडौं,१७ गते असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले कसिलो बलिङ गरेपछि यूएई दवावमा परेको छ ।
जिम्बावेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले मध्ययम प्रदर्शन गर्दै सातौं विकेट गुमाएको छ ।
यूएईले सातौं विकेट गुमाउने क्रममा भर्खरै अलि नासिरलाई गुमाएको हो । ४ रन बनाएर खेलिरहेका उनी रोहितकुमार पौडेलको बलमा रन आउट भएइका हुन् ।
ताजा अवस्थामा यूएइले ४२ ओभरको खेल सकिँदासम्म सात विकेट गुमार १६५ रन बनाएर खेलिरहेको छ ।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्