May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोलीले भारतमा खेल्ने

मुम्बई, असार १२ गते – सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहु-प्रतीक्षित भारत/पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।