December 9, 2023, Saturday
२०८० मंसिर २३, शनिबार

न्यायाधीश शंकरराज बरालको एकल इजलासमा पर्यो सन्दीपको मुद्दा

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासमा परेको छ ।

यसैगरी निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन

शीर्ष समाचार

धेरै पढिएको