February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामको सानदार जित

इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सानदार जित निकालेको छ । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ ।टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी र सन हेवङ–मिनले एकरएक गोल गरे ।

जितसँगै टोटनह्याम १८ खेलमा ३३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १७ खेलमा २२ अंकका साथ १२औँ स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको