कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा साउदीले अर्जेन्टिना बिरुद्ध २- १गाेल हानेकाे छ।
त्यसैगरी अर्जेन्टिनाले पहिलो हाफमा साउदी अरबविरुद्ध १ हानेको थियो ।
लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरेका हुन् ।
मेस्सीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।


प्रतिक्रिया







