
प्रतिस्पर्धात्मक खेलमा जर्मन क्लब बार्यन म्युनिखले पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै छैटौं पटक च्याम्पियन्स हात पारेका छन ।
पिएसजी अर्थात पेरिस सेन्ट जर्मेनको पुर्वखेलाडी किङ्ग्सले गरेको एक मात्र गोल नै खेलको निर्णायक बनेको थियो ।
बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो । गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताउन सफल भएका छन् ।







