
घरेलु टोली भारतलाई दोस्रो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले हराएको छ ।
आइतवार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।
यस जीतसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
प्रतिक्रिया







