February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल हो । यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ ।

अहिले तीन मध्ये २ खेलमा जित हात पार्दै युएईले सर्वाधिक चार अंक जोडेको छ ।

शीर्ष समाचार

धेरै पढिएको