चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २
चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल हो । यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ ।
अहिले तीन मध्ये २ खेलमा जित हात पार्दै युएईले सर्वाधिक चार अंक जोडेको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्