ग्लिस प्रिमियर लिग: लिभरपुलसँग लेस्टर सिटी २-० गोलले पराजित

काठमाडौं, इंग्लिस प्रिमियर लिगमा बिहीवार राति भएको खेलमा डिअगो जोटाको दुई गोलको सहयोगमा लिभरपुलले लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ ।
जितसँगै शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो ।
खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन् । जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्