दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट
- हाम्रो कान्तिपुर
- २०७८ माघ १९

दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छगएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो ।
एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ ।
एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । उक्त समूहमा सिरियाको प्ले अफ खेल्ने सम्भावना अन्त भइसकेको छ ।
युएइ, लेबनन र इराक समूह ए बाट तेस्रो भई प्ले अफ खेल्ने टोली हुने प्रयासमा छन् ।एजेन्सी
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्