February 7, 2023, Tuesday
२०७९ माघ २५, बुधबार

दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट

दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छगएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो ।

एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ ।

एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । उक्त समूहमा सिरियाको प्ले अफ खेल्ने सम्भावना अन्त भइसकेको छ ।

युएइ, लेबनन र इराक समूह ए बाट तेस्रो भई प्ले अफ खेल्ने टोली हुने प्रयासमा छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको