May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

प्रतिकूल मौसमका कारण नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित

  • 7
    Shares

काठमाडौं, त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत अहिले कीर्तिपुरस्थित टीयू मैदानमा नेदरल्याण्ड्स र मलेसियाबिचको खेल भइरहेको छ । तर पहिलो इनिङ्समै पानी परेकाले खेल प्रभावित बनेको हो ।

मलेसियाले टस जितर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेको हो ।

यस्तै नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । जसले गर्दा मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको