April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रीमियर लिग: म्यानचेस्टर सिटीको १५ अंकको अग्रता

  • 3
    Shares

काठमाडौं, म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । सिटीले बुधबार उल्भ्सलाई ४–१ ले हराएको छ । यो जितसहित सिटीको २७ खेलबाट ६५ अंक भएको छ ।

सबैखाले प्रतियोगितामा सिटीको यो लगातार २१ औं जित हो र उसले डिसेम्बरयता लिगमा अधिकतम अंक जित्न सफल रहेको छ । उल्भ्सविरुद्ध सिटीले अन्तिम १० मिनेटमा तीन गोल गरेको थियो ।

खेल १–१ को बराबरी रहेको स्थितिमा ग्याब्रिएल जेससले दुई तथा रियाद मेहरेजले एक गोल गरे ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको