April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

युरोपा लीग: प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक

  • 6
    Shares

काठमाडौं, युरोपा लीग फूटबलको प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । युरोपा लीगले गएराति प्रि–क्वाटरको अन्तिम १६ को ड्र सार्वजनिक भएको हो ।

तालिका अनुसार इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ । आर्सनल र ओलम्पियाकोस तथा टोटेनह्याम र डिनामो जाग्रेब भिड्ने छन् ।

उता स्पेनिस क्लब ग्रानाडाले मोल्डेसँग खेल्दा आयाक्सले योङ ब्वाइजसँग खेल्नेछ । त्यस्तै डाइनामो किभले भिल्लारियालसँग खेल्दा रोमाले शाख्तर डोनेस्कसँग र रेञ्जर्सले स्लाभिया प्रहासँग प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको