February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर कार दुर्घटनामा परि गम्भीर घाइते

  • 11
    Shares

वासिङ्टन, अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । मंगलबार भएको उक्त दुर्घटनाबाट उनको कारमा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ ।

४५ वर्षका वुड्सलाई कारबाट निकाल्न नै निकै गाह्रो भएको लस एन्जलस काउन्टी सेरिफ डिपार्टमेन्टले बताएको छ । वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको खुट्टामा धेरै चोटहरु लागेको छ । जसका कारण हाल उनको सर्जरी भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको