February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

प्रिमियर लिग: उल्भर ह्याम्पटन वान्डरससँग लिड्स युनाइटेड पराजित

  • 14
    Shares

काठमाडौं, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति सम्पन्न खेलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । उल्भर ह्याम्पटनले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो ।

उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका थिए । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् ।

५६ अङ्कसहित म्यानचेस्टर सिटी ​लिगको शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको