प्रिमियर लिग: उल्भर ह्याम्पटन वान्डरससँग लिड्स युनाइटेड पराजित
- hamro_kantipur
- २०७७ फाल्गुन ८

काठमाडौं, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति सम्पन्न खेलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । उल्भर ह्याम्पटनले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो ।
उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका थिए । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् ।
५६ अङ्कसहित म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
शीर्ष समाचार
- मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्