प्रिमियर लिग: लिड्स युनाईटेडसँग क्रिस्टल प्यालेस २-० गोलले पराजित
- hamro_kantipur
- २०७७ माघ २७

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।
घरेलु मैदानमा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा ह्यारीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
प्याट्रिकले खेल जीवनको १०० औँ गोल गरेका हुन् ।यो जितसँगै लिड्स तालिकाको १० औं स्थानमा उक्लिएको छ । लिड्सले २२ खेलमा ३२ अंक जोडेको छ । क्रिस्टल २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
शीर्ष समाचार
- फिनल्यान्डमा अर्को हप्ता आपतकालीन घोषणा गर्ने
- कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, सत्ताको खेलमा संलग्न नहुने अडान
- युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश
- राष्ट्रपतिसमक्ष बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा सपथ ग्रहण
- नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्