March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

फिफाद्वारा वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक

काठमाडौं, विश्व फूटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । सार्वजनिक खेलाडीको अन्तिम मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की समावेश छन् ।

युरोपेली क्लब फूटबलका सर्वाधिक सफल तीन फूटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको हो । रोनाल्डोले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट लीग उपाधि जितेका थिए ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको