January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

क्रीकेटर पारस खड्कालाई कोरोना संक्रमण

  • 11
    Shares

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । दुई दिनयता कोरोनाका लक्षण देखिएपछि पारसले आज (शुक्रबार) बिहान कोरोना परीक्षण गराएका थिए ।

उनले बिहान परीक्षणका लागि स्वाब दिएको र रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका छन् । उनले कोरोना पुष्टि भएपछि आफू चिकित्सकीय नियमहरु पालना गरेर होम आइसोलेसनमै बसेको बताएका छन् ।

आफू कोरोना संक्रमण भएपछि चितवनमा भोलि सुरु हुने गौतम बुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको