December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

आईपीएलको फाइनल खेल आज हुने, दिल्ली र मुम्बई भिड्दै 

  • 8
    Shares

अबुधाबी, युएईमा जारी इन्डियन प्रिमियर लिग “आईपीएल” क्रीकेटको १३ औं संस्करण अन्तर्गत फाइनल खेल आज हुँदैछ । उपाधिका लाई युएईको दुवइ इन्टरनेशनल स्टेडियममा आज बेलुका पौने आठ बजे दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।


मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको उपाधि नजिक पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएकाले फाइनलमा पनि त्यसलाई निन्रन्तरता दिने प्रयासमा छ ।

शीर्ष समाचार

धेरै पढिएको