January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड लेवान्डोस्कीले जिते

  • 4
    Shares

काठमाडौं, जर्मन फुटबल क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवोन्डस्की यूएफा प्लेयर अफ द इयर अर्वार्डबाट पुरस्कृत भएका छन् । सन् २०१९-२० को फुटबल सिजनका सर्वोत्कृष्ट खेलाडीहरूलाई यूएफाले विभिन्न विधामा बर्सेनि पुरस्कार दिँदै आएकोमा यस वर्ष ३२ वर्षीय लेवोन्डस्की पुरूषतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन प्रमुख तीन उपाधिहरू- जर्मन बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । गएको सिजनमा ५५ गोल गरेका लेवान्डोस्कीले फरवार्ड अफ द सिजन अवार्ड समेत जित्न सफल भए ।

शीर्ष समाचार

धेरै पढिएको