December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

आइपीएल: कोलकोत्ता नाइटराइडर्स ४९ रनले पराजित

काठमाडौं, इन्डियन्स प्रिपियर लिग आइपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकोत्ता नाइटराइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

युएईको अबुधाबीमा भएको पाँचौं खेलमा कोलकत्ता नाइटराइडर्सले टस जिती ब्याटिङका लागि निम्त्याएको मुम्बईले निर्धारित २० ओभरमा आफ्नो ५ विकेट गुमाउँदै १९५ रनको योगफल बनाएको थियो ।

जितको लागि १९६ रनलाई पछ्याउँदै मैदानमा उत्रिएको कोलकत्ता नाइडर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमा समेटिएपछि यो जित मुम्बईको हातमा गएको हो ।

शीर्ष समाचार

धेरै पढिएको