January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

आज विश्व माटो दिवस मनाइँदै

  • 9
    Shares

काठमाडौं, आज विश्व माटो दिवस बिभिन्न कार्यक्रम गरेर मनाइने भएको छ ।  यो वर्ष ‘सजिव माटो, जैविक विविधता संरक्षणको बाटो’ भन्ने मुल नाराका साथ यो दिवस मनाइँदै छ ।

स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ ।

थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको