आज विश्व माटो दिवस मनाइँदै
- hamro_kantipur
- २०७७ मंसिर २०

काठमाडौं, आज विश्व माटो दिवस बिभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । यो वर्ष ‘सजिव माटो, जैविक विविधता संरक्षणको बाटो’ भन्ने मुल नाराका साथ यो दिवस मनाइँदै छ ।
स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ ।
थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो ।
शीर्ष समाचार
- संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिक धर्म भनेर भाग्न पाइँदैन: योगेश भट्टराई
- प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी प्रदेशसँग सुदूरपश्चिम ६ विकेटले पराजित
- थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
- संसद विघटनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
- नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्