सामाजिक अभियान्ता सृजन अधिकारी (सहयोगी) बिबाह बन्धनमा बाधिएका छन् । उनकाे बिवाह मंसिर २३ गते शुक्रबार सम्पन्न भएको हाे । अधिकारी अमेरिकामा बस्दै आएका थिए । उनले परदेशमै रहेर पनि नेपालमा हुने गरेकाे बिक्री विसंगति, राजनितीक क्षेत्रमा युवाको भुमिका र जनताको चाहाना र आवश्यककाे बारेमा आवाज उठाउदै ऋएका छन् ।




















प्रतिक्रिया







