दोलखालि समाज दक्षिण कोरियाको ७औँ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ। साथै अधिवेशनबाट अध्यक्षमा यज्ञ बहादुर खड्का निर्वाचित भएका छन्।
उक्त अधिवेशन मे २४ तारिखका दिन सम्पन्न भएको हाे।

खड्काको नेतृत्वमा नयाँ कार्यसमितिमा चयन भएका नामावलीहरु निम्न छन्।
अध्यक्ष :
यज्ञ बहादुर खड्का
बरिष्ठ उपाध्यक्ष :
देवराज दाहाल
उपाध्यक्ष :
भगवान तिवारी
महासचिव :
दिपेन्द्र खुलाल
सचिव :
सन्तोष थापा
कोषाध्यक्ष :
सुमन कार्की रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा
त्रिकास तामाङ
अबिरल राउत
रामेश्वर थापा
भुवन खत्री
मनिषा बस्नेत







