गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उपाध्यक्ष जुनु गुरुङलाई
दक्षिण काेरियामा भव्य सम्मान गरिएको छ।

ICCकाे १२ औं अधिवेशनबाट निर्वाचित उपाध्यक्ष गुरुङलाई एफएनजे दक्षिण काेरियाले मार्च २९ तारिखका दिन गरेकाे डायस्पाेरा मिडिया समिट २०२६ काे कार्यक्रम मार्फत संघले सम्मान गर्नुका साथै सफल कार्यकालकाे भव्य शुभकामना व्यक्त गरेकाे हाे।






