दक्षिण कोरियामा उज्यालो नेपाल पार्टिको प्रवास संगठन (समिती) फेब्रुअरी १७ तारीखका दिन गठन गरिएको छ।
सो क्रममा भिडीयो च्याटमा कमीटीलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसींग ज्यु ले बधाई तथा शुभकामना व्यक्त गर्नु भयको छ। पार्टिको प्रवास संगठन विश्वभरबाट पहिलो दक्षिण कोरियामा बनेकोमा खुसी व्यक्त गर्दै वहाँले चुनाव नजीकै आईसकेकाले चुनाव केन्द्रित भयर काम गर्न निर्देश समेत गर्नु भएको छ।
नव गठीत कार्यसमिति
1) अध्यक्षमा: अभिषेक (थिङ) तामाङ हुनुहुन्छ भने मा हुनुहुन्छ।
2) महिला उपाध्यक्ष : उरुशा शाख
3) उपाध्यक्ष: शमशेर तामाङ
4) सचिव: टीका (मोक्तान) तामाङ
5) कोषाध्यक्ष: ध्रुव तामाङ (paar ang)
सदस्यहरू:
6) प्रकाश तामाङ
7) सुनिता ब्लोन तामाङ
8)टासी तामाङ थिङ
9) राजेश तामाङ
10) पेम्बा ग्याल्बो तामाङ
11) सञ्जित तामाङ
12) सोम योन्जन तामाङ
13) प्रताप न्यासुर तामाङ
14) गोपाल स्याङबो तामाङ
15) मिन आले मगर
16) रमेश शाक्य
17) दिल तामाङ
18) मनिषा तामाङ
19) राम तामाङ
20) उपेन्द्र तामाङ
21) राजन तामाङ
22) राजकुमार लामा
23) रूपक तामाङ
24) अमर लामा हुनुहुन्छ ।





