अर्घाखाँची सम्पर्क मञ्च दक्षिण काेरियाको आठौं अधिवेसन आइतबार १५ तारिखका दिन काेरियाकाे राजधानी सउलमा सम्पन्न भएको छ। मञ्चले ८ औं नेतृत्वका लागि मनोज पौडेललाई अध्यक्षमा निर्वाचित गरेकाे हाे ।

नयाँ पदाधिकारीहरुकाे नामावली निम्न छन्।
अध्यक्ष पलमा – मनोज पौडेल हुनुहुन्छ ।
त्यसैगरी बरिष्ठ उपाध्यक्ष – नारायण भण्डारि
उपाध्यक्ष —उदयराज चॅुंदालि
श्री पौडेल
महिला उपाध्यक्ष – शान रायमाझि
महासचिव -मौसम सोमरे मगर
सचिव -सनु खनाल
बिनोद नेपाली
अमृत भट्टराई
कोषाध्यक्ष – मोहन अधिकारि
सह- कोषाध्यक्ष- केशब खनाल
सदस्यहरु
कुलचन्द्र पौडेल
अनिल खनाल
विश्वास भुसाल
नारायण घिमिरे
विशाल खनाल
नविन राजकोटि
प्रकाश पौडेल
मनोज पाण्डे
सुदन नारायण अधिकारि
केशब चॅुंदाली चयन हुनुभएको हाे।
प्रतिक्रिया







