दक्षिण काेरिया – नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो महाधिवेशन जनवरी १८ तारिख आइतबार राजधानी सियाेलकाे एक हलमा सम्पन्न भएको छ।
तमू धीं ख्याङसाङनाम्दो बुसान शाखाका उपाध्यक्ष समेत रहेका हेमन्त गुरुङ नेपाल फुटबल महासंघ, दक्षिण कोरियाको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो।
नवनिर्वाचित कार्यसमिति का नामहरु
• अध्यक्ष: हेमन्त गुरुङ
• वरिष्ठ उपाध्यक्ष: सुवास लामा
• महिला उपाध्यक्ष: कमला साउद
• उपाध्यक्ष: सरन राई
• महासचिव: युवेन तुम्वापो
• सचिव: राज मेस्सि
• कोषाध्यक्ष: मिन आले मगर
• सह–कोषाध्यक्ष: तेजु गुरुङ रहनुभएकाे छ भने सदस्यहरूमा युमेश गुरुङ, भास्कर लामिछाने, रोमन आचार्य, बिजु लिम्बु रहनु भएको छ।






