नेपाल पत्रकार महासंघ काेरिया शाखाकाे महिला उपाध्यक्षमा सविना कार्की चुनिनु भएको छ। कार्की पुनः कार्यसमितिमा फर्कनु भएको हाे।
नेपाल पत्रकार महासंघ काेरियाले सियाेलकाे यक हलमा आतबार आयाेजना गरेकाे ८ औं अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चुनेकाे हाे ।
प्रतिक्रिया







