नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाकाे ८औं भाेलि आइतबारका दिन भव्य रुपमा सम्पन्न हुने भएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष निर्मला भर्चुअल उपस्थिति रहनेछ । त्यसैगरी विशेष अतिथिमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य पनि जाेडिनुहुनेछ ।
कार्यक्रमकाे सम्पूर्ण तयारी भैसकेको कार्यबाहक अध्यक्ष सन्ताेस खड्काले बताउनु भएको छ । कार्यसमितिको विशेष टाेलि सियाेल पुगिसकेको पनि अध्यक्ष खड्काले बताउनु भएको छ । भाे मध्याह्न १२ बजेबाट कार्यक्रम शुरु हुनेछ ।






