June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

सिन्धुपाल्चोक सेवा समाज युएईको पाँचौं अधिवेशन सम्पन्न अध्यक्षमा,सुवास न्यौपाने चयन

सिन्धुपाल्चोक सेवा समाज यूएईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । पूर्व अध्यक्ष दिपक राउतले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएपछि उहाँले आगामी कार्यकालका लागि आपसी सहमतिमा अध्यक्ष सुवास न्याैपाने चयन गर्नु भएको हाे । अधिवेशन गाउँ बेसी रेस्टुरेन्ट आब्रामा जुन १ तारिखका दिन सम्पन्न भएको हाे ।

पाचौं कार्यसमितिका पदाधिकारीहरु अध्यक्षमा : सुवास न्यौपाने उपाध्यक्ष : कल्पना के सी
उपाध्यक्ष : सुनिल तामाङ
महासचिव : विश्व भुजेल
सचिव : प्रदिप दाहाल
सह सचिव : सरोज न्यौपाने
सह सचिव : जमुना तामाङ
कोषाध्यक्ष : सविना तामाङ
सह कोषाध्यक्ष :सम्झना गुरुङ हुनहुन्छ ।
त्यसैगरी सदस्यहरूमा
सम्झना तामाङ
छिरिङ थोकर
लाल चन्द्र नेपाल ( एल.सी )
सुजिना गोले
मिरा सिवाकोटी
प्रकृति स्याङ्बो
गोमा खड्का
सन्जमाया तामाङ
देवेन्द्र नेपाल
सर्मिला कार्की
बसन्त तामाङ
अनिता तामाङ
सुकुमाया तामाङ गरि १३ जना सदस्यहरु अहिलेकाे कार्यसमितिमा हुनुहुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको