May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

काभ्रे समाज यूएईले आइतबार नयाँ वर्ष धमाका कार्यक्रम गर्ने

काभ्रे समाज यूएईले आइतबार अप्रिल १३ तारिखका दिन नेपाली नयाँ वर्ष २०८२ धमाका कार्यक्रम गर्ने भएको छ । संस्थाले उक्त कार्यक्रम कल्व यसके सेबेन बरदुई, यूएईमा अबस्थित कन्काेड भिउ हाेटेलमा गर्नेछ ।

उक्त दिन चियापान,शुभकामना आदानप्रदान र सांगीतिक प्रस्तुति हुने आयाेजक टिमले बताएको छ । सांगीतिक प्रस्तुतिका लागि गायक तथा कलाकारहरु विश्व दाेङ र अन्य स्थानीय कलाहरकाे प्रस्तुति रहने बताएको छ ।

कार्यक्रमकाे थप जानकारी व्यानर तल हेर्नुहाेस

शीर्ष समाचार

धेरै पढिएको